spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

पक्राउ परेको ९ दिनमै मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध मुद्दा दायर

पक्राउ परेको ९ दिनमै मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दायर बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध मुद्दा दायर भएको...

नेपाली खेलकुदमा तरंग ल्याउने प्रधानमन्त्री रसरोकारवालाबीचको भेटघाट

नेपाली खेलकुदमा पछिल्लो समय देखिँदै आएको विवादप्रधानमन्त्रीसम्म पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली खेलकुदका स्टेकहोल्डरबीच भएको पछिल्लो भेटघाटले नेपाली खेलकुदमा नयाँ...

रञ्जिताले कार्यवाहक अध्यक्ष तोकेपछि पार्टीभित्रको विवाद थप चर्कियो

साउन ११ गते नागरिक उन्मुक्ति पार्टी  नाउपा की अध्यक्ष रञ्जिता श्रेष्ठले कास्कीका शिव बाँस्तोलालाई कार्यवाहक तोकिन् । यसपछि नाउपाभित्र आन्तरिक विवाद तीव्र बनेको छ...

मुख्यमन्त्री बन्न दलको नेता हुन पर्दैन, हटाउने आधार छैन

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू संसदीय दलको नेताबाट हटेको भए पनि मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन् । आफूविरुद्ध संसदीय दलमा भएको मत...

माओवादीबाट एकताको प्रस्ताव आएको छ :उपाध्यक्ष प्रकाश ज्वाला

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको जानकारी दिएका छन् । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष ज्वालाले माओवादी केन्द्रका अध्यक्ष...

सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी एक आपसमा ठोक्किए

सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किएका छन् । मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल...

झापामा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

झापाको कचनकवल गाउँपालिका– ७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गएराति एकजनाको मृत्यु भएको छ । करेन्ट लाग्दा ५० वर्षीय...

धनुषाको जनकपुरधामा धारिलो हतियार प्रहार गरी एक १४ वर्षी किशोरीको हत्या, दुई महिला घाइते

धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ४ मा धारिलो हतियार प्रहार गरी एक किशोरीको हत्या गरिएको छ भने दुई महिला घाइते भएका छन्। जनकपुरधामको कटैयाचौरीनजिक भएको घटनामा...

Must read

- Advertisement -spot_imgspot_img