मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई प्रहरीले कम्बोडियाबाट काठमाडौँ ल्याएको छ । इन्टरपोलको सहयोगमा उनलाई कम्बोडियाबाट पक्राउ गरेर काठमाडौँ...
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
बिहीबार उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न...
ग्वार्को ओभरपास यही ६ गते शुक्रबार देखि संचालन हुने भएकाे छ।संसदीय समितिका सदस्यहरूले ग्वार्को ओभरपासको निरीक्षण गरेका छन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको पूर्वाधार...
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न मंगलबार साँझ बालुवाटार पुगेको स्रोतले बताएको छ।
पछिल्लो समय...
स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको छ । जितका लागि पाएको ९८ रनको लक्ष्य नेपालले...
स्याङ्जाको वालिङ नगरपालिका– १० का वडाध्यक्ष सुनील खनालले आँधीखोला बचाउ अभियान संघर्षको कार्यक्रमबाट फर्किरहेका रास्वपाका दुई नेतामाथि मंगलबार फलामको रड प्रहार गरेका छन् । कांग्रेसबाट...
रास्वपाका प्रवक्ता मनिष झाले नागरिकता, शिक्षा, निजामतीलगायतका विधेयक समयको आवश्यकता भन्दै त्यसमा आफूहरूको राजनीतिक समर्थन हुने बताएका छन् ।प्रतिनिधिसभा बैठक स्थगित भएपछि सदनबाहिर सञ्चारकर्मीहरूसँग...
मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रबिक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा धरान तनावग्रस्त बनेको छ ।
श्रमदानको बिल उपभोक्ता समिति बनाएर पेशेपछि भुक्तानी रोकेको भन्दै उपमेयर...