spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

आत्मसमिक्षासहित संगठन निर्माणमा लाग्न अध्यक्ष दाहालको निर्देशन

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन निर्माणका लागि आत्मसमिक्षासहित जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीको...

प्रधानमन्त्री केपी ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ ।शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका...

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

कञ्चनपुर, आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा...

अण्डाको उत्पादन घटेसंगै बढ्यो मूल्य

चितवन, कुखुराको अण्डा उत्पादन गर्ने किसान ले लागत मूल्य पाउन थालेका छन्। उत्पादन गरेको अण्डाले लागत मूल्यसमेत नपाएपछि सयौं कुखुरापालक किसान पेशाबाट विस्थापित भएका...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड , एक तोलाको २ लाख ५ हजार रुपैयाँ नाघ्यो

काठमाडौं,नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ३६ सय पुगेको छ। आइतबार ३ हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३...

राष्ट्रियसभाको बैठक आज बस्दै, यी हुन् कार्यसूची

काठमाडौं, राष्ट्रिय सभाको बैठक आज अपराह्न १५ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी...

प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै

तियानजिन (चीन),  प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् ।चीनको तियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु...

डिजल,मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडाैँ, नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा लितटरको चार रूपैयाँ, इवाई इन्धन आन्तरिकतर्फ एक रूपैयाँ...

Must read

- Advertisement -spot_imgspot_img