spot_img

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड , एक तोलाको २ लाख ५ हजार रुपैयाँ नाघ्यो

spot_img

काठमाडौं,नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ३६ सय पुगेको छ। आइतबार ३ हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३ हजार ६ सय पुगेको नेपाल सुन –चाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६ सय पुगेको थियो।

सुनको भाउ वृद्धि भएसँगै चाँदी पनि बढेको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार एक तोला चाँदी २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img