spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

अविरल वर्षासँगै खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध,सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र

अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला...

आज मुलुकका यी स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली...

सप्तरीमा प्रहरी र तस्करविच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप भएको छ। मध्यराति तस्करी भइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खटिएका...

कुलिङ पिरियड गडबडीमा समितिका सभापति खतिवडा,मुख्यसचिव अर्याल र सचिव दुरा मुख्य जिम्मेवा:नैतिकतालाइ लत्याउँदै राजीनामा नगराउने मनसायमा कांग्रेस

कुलिङ पिरियडको गडबडीबारे संससदीय छानबिनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र राज्य व्यवस्था समितिका सचिव सुरजकुमार दुरालाई मुख्य...

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाद्वारा एकै दिन चार विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार एकै दिन चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । देवकोटाले प्रमाणीकरण गरेका विधेयकहरू औद्योगिक व्यवसाय, व्यापार, स्वास्थ्य विज्ञान प्रतिष्ठान...

पूर्वजलस्रोत राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

नेपाली कांग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’को निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’लाई कर्णाली प्रदेश सरकारले कालोसूचीमा राखेको छ । कर्णाली प्रदेश सरकारको भौतिक...

नारायणगढ–मुग्लिन सडक :सधैँ पहिरो र ढुंगा खस्ने जोखिम

नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुंगा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुंगा...

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगका लागि साउन २९ गतेसम्म आवेदन दिन सकिने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूका लागि पुनर्योगको लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने  जानकारी गरेकाे छ । बोर्ड, परीक्षा...

Must read

- Advertisement -spot_imgspot_img