spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

दुई÷चार दिनमै नयाँ समीकरणका प्रदेश सरकार बन्छन्ःएमाले

काठमाडौँ — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले यसै हप्ताभित्र प्रदेशहरूमा नयाँ गठबन्धन अनुसारको सरकार बन्ने बताएका छन् ।मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा वाग्मती प्रदेश...

प्रदेशको भागबण्डा टुङ्ग्याउन माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ,सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलका...

आयरल्यान्ड ‘ए’विरुद्ध नेपालकाे अर्काे जितसँगै शृंखला कब्जा

दोस्रो खेलमा ७१ रनको जित निकाल्दै शृंखला २–० ले क्लिनस्विप घरेलु टोली नेपालले आयरल्यान्ड ‘ए’विरुद्धको टी–२० शृंखला जितेको छ। मंगलबार भएको दोस्रो खेलमा ७१ रनको...

प्रदेश भागबन्डामा अन्याेल गठबन्धन दलहरूःकर्णालीमा नेतृत्वकाे विषय झन् पेचिलाे बन्द

काठमाडौं,प्रदेश सरकारको नेतृत्व भागबन्डामा सत्तारुढ दलहरु सहमति नजिक पुगेका छन् । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली...

दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चको फैसला, मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश

काठमाडौं,सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ । कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाएको हो। आफू सञ्चालक रहेको...

हाेलि खेल्ने भन्दै कर्णाली पुलबाट १७ जना हामफाले, १ जना अझै बेपत्ता

काठमाडौँ,कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकसाथ १७ जनाले हाम फालेका छन् । हाम फाल्नेमध्ये एकजना बेपत्ता भएका छन् । कर्णाली पुलबाट नदीमा हाम फालेर लम्कीचुहा नगरपालिका–३...

नेपालकाे शानदार विजयी शुरूवातःआयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हरायो

नेपालले पहिलो टी २० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको...

सचिवहरूलाइ प्रधानमन्त्रीकाे निर्देशनःकानून विपरीत काम नगर्नुहाेस्

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानून र राष्ट्रको हित विपरीत कुनै पनि काम नगर्ने बताएका छन् । सोमबार सचिवहरूसँगको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन आफ्नो...

Must read

सय रुपैयाँ भन्सार विवादमा सर्वोच्चले भन्यो– नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गर्नू

काठमाडाैँ, सर्वोच्च अदालतले नागरिकको ’सम्मानपूर्वक बाँच्न पाउने’ संवैधानिक हकको...

नागरिकको अधिकार र आत्मसम्मानको विषयमा काँग्रेसले कुनै सम्झौता गर्दैनः थापा

काठमाडौँ,नेपाली काँग्रेसका सभापति गगन थापाले नागरिकको आत्मसम्मान र मौलिक...
- Advertisement -spot_imgspot_img