spot_img

हाेलि खेल्ने भन्दै कर्णाली पुलबाट १७ जना हामफाले, १ जना अझै बेपत्ता

spot_img

काठमाडौँ,कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकसाथ १७ जनाले हाम फालेका छन् । हाम फाल्नेमध्ये एकजना बेपत्ता भएका छन् ।

कर्णाली पुलबाट नदीमा हाम फालेर लम्कीचुहा नगरपालिका–३ चिसापानीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले रातोपाटीलाई बताए । उनले भने,‘नदीमा डाइभ हानेर अरू उत्रिएको र एकजना बेपत्ता भएका छन्, हामी खोज्दै छौँ ।’

सो समूहले नदीमा डाइभ हान्दा एकजना साथी बेपत्ता भएको जानकारी प्रहरीलाई दिएको हो । जानकारी पाएपछि खोजीकार्य सुरु गरिएको डीएसपी चन्दले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img