spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको मूल्य आज दुई सय रुपैयाँले

काठमाडाैँ, अस्ति शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको हो । गएको शुक्रवार सुनको...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

धनगढी, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश...

भोलिदेखि स्वयम्भूमा एक महिने मेला

 स्वयम्भूमा भोलि सोमबार देखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका...

नयाँ गठबन्धन सरकार बनेसँगै जनतामा आशा पलाएको छ ः महेश बस्नेत

भक्तपुर,नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् । यहाँ आज...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले भोलि विश्वासको मत लिने

सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि...

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

रातो मच्छिन्द्रनाथको जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ, वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।...

प्रधानमन्त्रीद्वारा पाेखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ उडान गराउन सरकार लागिपरेको बताएका छन् । उनले शुक्रबार यस सम्बन्धी...

Must read

- Advertisement -spot_imgspot_img