हरेक नयाँ शैक्षिक सत्र सुरु हुने वेला आमअभिभावकको एउटै गुनासो सुनिन्छ– स्कुलले अनेक शीर्षकमा अत्यधिक शुल्क तोकेर मर्कामा पा¥यो । तर, यसपालि भने दुईतिहाइनजिकको रास्वपा...
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ।
सोमबार न्यायाधीश सुनिलकुमार पोखरेल र विनोद शर्माको इजलासले उनीहरूको...
सरकारी विज्ञापन नीजि मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा...
काठमाडाैँ, सर्वोच्च अदालतमा पनि साताको दुई दिन बिदा हुने भएको छ। सोमबार बसेको सर्वोच्चको पूर्ण बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो।
साथै...
काठमाडौं, सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंबाट थपिएको ५ म्याद समाप्त भएपछि हिरासतमुक्त गर्न सर्वोच्चको आदेश गरेको...
काठमाडौं, हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ।हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक...
काठमाडौं, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा.आरजू राणालाई रेड नोटिस जारी गरेर पक्राउको तयारी भइरहेको बताइएको छ ।...