spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

सुनको मूल्य प्रतितोला २ लाख ५० हजार नाघ्यो

काठमाडौँ, शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २२ सय...

आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ ।चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै...

एमालेमा महाधिवेशनका लागि गुटउपगुटःपदाधिकारीमा आकांक्षी धेरै ओली–पोखरेल दुवै समूहलाई टिम निर्माणमा सकस

विधान महाधिवेशनबाट पारित सानो आकारको पदाधिकारीभित्र नेता व्यवस्थापन ओलीका लागि चुनौतीपूर्ण, ओली समूहका असन्तुष्टसमेत समेटेर टिम बनाउने योजनामा रहेका पोखरेलका लागि विद्या समूहलाई एकढिक्का...

विशेष महाधिवेशन गर्दा पार्टी फुट्ने भन्दै देउवाले भने त्यो म हेर्न सक्दिनँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम भजाएर पार्टीमा विवाद नगर्न सचेत गराएका छन् ।महाधिवेशनको विषयमा विवाद चुलिँदै गएपछि बिहीबार संस्थापन पक्षीय शीर्ष तहका...

एनपिएलमा आज पनि दुई खेलः४ टिम चितवनले काठमाडौंसँग र कर्णालीले विराटनगरसँग भिड्दै,कसले मार्ला बाजी ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन्।त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल बिहान पौने १२ बजे र दोस्रो खेल अपराह्न ४...

चुनावमा सेना परिचालन हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ ।राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिबाट सरकारको...

उमेरका हिसाबले धेरै भएपनि जेनजीभन्दा कम नभएकाे प्रचण्डकाे भनाइ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिरै भएको स्वीकार गरेका छन् ।बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता...

आजदेखि बजारमा चुच्चे नक्सा भएको १ सयको नयाँ नोट

काठमाडौं,नेपाल राष्ट्र बैंकले आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट चलनचल्तिमा ल्याएको छ।राष्ट्र बैंकका अनुसार नोटको मध्यभागमा नेपालको नक्सा हुनेछ।नोटको बाँकी विशेषता यसअघि कै अनुसार...

Must read

- Advertisement -spot_imgspot_img