spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

एकीकृत समाजवादी र माओवादीविच तत्काल एकता हुँदैःसिंगाे समाजवादी एकतामा नआउने संकेत,एमालेकाे छुट्टै प्रस्ताव

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले माओवादीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले बहुमतका आधारमा एकता...

आज पनि यी स्थानमा वर्षा र हिमपात भारी हुने

बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ चक्रवातको प्रभाव कमजोर हुँदै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातिदेखि यसको प्रभाव कमजोर हुँदै...

ओली र लेखकलाई काठमाडाैँ छाडेर जान पाउने विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेको विरुद्ध...

सनिबार देखि मौसममा सुधार हुने

काठमाडाैँ,  भोलिदेखि मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि धेरै ठाउँमा निरन्तर झरी र हिमपात भइरहेकोमा भोलिदेखि मौसममा सुधार हुँदै जाने...

वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध

धुलिखेल,  वर्षाका कारण बीपी राजमार्ग सडकखण्ड अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा आज सडक माथिबाट लेदो आएर सडक अवरुद्ध भएको...

सुर्खेतमा फरुवा प्रहारबाट छोराले गरे आमाको हत्या

सुर्खेत,सुर्खेतमा फरुवा प्रहार गरेर छोराले आमाको हत्या गरेका छन् । भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका हुन् । मृत्यु हुनेमा...

जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने ३ जना पक्राउ

काठमाडौं,  राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय...

सुनको मूल्य तोलामा दुई हजार सात सय रुपैयाँले बढ्यो

काठमाडौँ, सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ लाख ३६ हजार ३ सयमा कारोबार भएको सुन आज...

Must read

- Advertisement -spot_imgspot_img