spot_img

सुनको मूल्य तोलामा दुई हजार सात सय रुपैयाँले बढ्यो

spot_img

काठमाडौँ, सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ लाख ३६ हजार ३ सयमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ९ सय ९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img