spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

रुपन्देहीमा गाडी दुर्घटना हुँदा तिन जनाको मृत्यु, चार जना गम्भीर

बुटवल, रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा चार जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा सैनामैना–८...

हिमालमा माैसम खरावीकाे असरःलुबुचेमा हेलिकोप्टर दुर्घटना, १५ सय नागरिककाे उद्दार

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको हो । ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख...

सरकार, राजनीतिक दल र जेनजीहरूबिच आज त्रिपक्षीय छलफल

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएकी छन् । कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई...

त्रिविको जग्गा हिनामिनामा अख्तियारद्वारा छानविन शुरू

त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले साढे पाँच महिना लगाएर तयार पारेको १७९ पेज लामो प्रतिवेदन २ पुस ०८१ मै निवर्तमान प्रधानमन्त्री केपी...

प्रतिनिधिसभा विघटन विरूद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं...

आज पनि उच्च हिमाली क्षेत्रमा हिमपात र पहाड तथा तराइमा बाटीकाे सम्भावना

बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी...

मौसममा निरन्तर खराबीःअर्को प्रणाली आइपुग्नै बाँकी,हिमाली भेगमा उच्च सतर्कता अपनाउँन आग्रह

देशका अधिकांश भागको आकाश बादल लागेर धुम्म भएको छ। यसले जाडो ह्वात्तै बढाएको छ। कतिपय ठाउँमा सिमसिम पानी पर्न थालिसकेको छ भने हिमाली भेगमा...

देशभरका अदालतमा तोडफोड र आगजनी गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिने फूलकोर्टको निर्णय

सर्वोच्च अदालतले देशभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गरी प्रहरीमा जाहेरी दिने भएको छ । गत आइतबार सबै न्यायाधीश पूर्ण बैठक...

Must read

- Advertisement -spot_imgspot_img