नेपाली सेनाले जेन जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट लुटिएका वा हराएका हातहतियार, गोलीबारुद तथा अन्य सुरक्षा सामग्री बुझाउन आग्रह गरेको छ ।
बुधबार एक विज्ञप्ति...
जेनजीको आन्दोलनका क्रममा व्यापक तोडफोड र आगजनीको घटनासँगै अवस्था नियन्त्रणबाहिर पुगेसँगै सुरक्षाको सम्पूर्ण कमाण्ड गएराति १० बजेदेखि नेपाली सेनाले लिएको छ । राजधानीका सडकमा...
काठमाडाैँ जेन–जी प्रदर्शनकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी गरेका छन्।प्रदर्शनकारीले मंगलबार पूर्वराष्ट्रपति भण्डारीको भंगालस्थित निवासमा आगजनी गरेको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए।
‘पूर्वराष्ट्रपतिको...
काठमाडौं, राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् ।सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत,...
पोखरा,उनले मंगलबार विज्ञप्तिमार्फत राजीनामा घोषणा गरेका हुन् ।नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का सांसद देवकोटाले पार्टीको निर्देशन बमोजिम र सोमबारको घटाप्रति असहमति जनाउँदै राजीनामा दिएको...
काठमाडौँ, प्रधानमन्त्री ओलीले बालुवाटार छाडे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका छन्।
बालुवाटार छाडेर उनी अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ।
काठमाडौँ, सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन चर्कँदै गएपछि आन्दोलनकारीहरूले राज्यका प्रमुख तीन वटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका नियन्त्रणमा लिएका छन् ।
उनीहरूले संसद् भवन,...