पोखरा,उनले मंगलबार विज्ञप्तिमार्फत राजीनामा घोषणा गरेका हुन् ।नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का सांसद देवकोटाले पार्टीको निर्देशन बमोजिम र सोमबारको घटाप्रति असहमति जनाउँदै राजीनामा दिएको बताएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे दुबईमा रहेकाले विज्ञप्तिमार्फत राजीनामाको घोषणा गरेको उनले बताए ।