spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

जेनजीलाई बालेन शाह को आग्रह– अब संयमित हुनुहोला

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन्...

जेनजीबाट घरमै कुटिए शेरबहादुर देउवा दम्पती

 काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई...

सर्वोच्च अदालतमा पनि आगजनी

काठमाडौं,जेन–जी प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । जेन–जी आन्दोलनमा प्रहरी दमनबाट आक्रोशित भीडले सर्वोच्चमा प्रवेश गरी आगजनी गरेको हो । सर्वोच्च परिसरमा...

रवि लामिछानेलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्।रवि लामिछाने जेलबाट निस्केपछि...

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । सामाजिक...

प्रदर्शनको क्रममा घाइते भएका थप २ जनाको मृत्यु

काठमाडौं, काठमाडौंको वीर अस्पताल लगिएका थप दुई जनाको मृत्यु भएको छ।मंगलबार दिउँसो उपचारका लागि वीर अस्पताल पु¥याइएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको...

राप्रपाका सबै सांसदहरूले दिए राजीनामा

काठमाडौं, राप्रपाका सांसदहरूले सामूहिक राजीनामा दिएका छन्।प्रवक्ता मोहन श्रेष्ठका अनुसार संघीय सांसद १३ जना र प्रदेश सांसद २८ जनाले पदबाट मंगलबार दिउँसो राजीनामा दिएका...

खेलकुदमन्त्री तेजुलाल चौधरीले दिए राजीनामा

काठमाडौं,युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् ।देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । यसअघि स्वास्थ्यमन्त्री, खानेपानीमन्त्री,...

Must read

- Advertisement -spot_imgspot_img