spot_img

राप्रपाका सबै सांसदहरूले दिए राजीनामा

spot_img

काठमाडौं, राप्रपाका सांसदहरूले सामूहिक राजीनामा दिएका छन्।प्रवक्ता मोहन श्रेष्ठका अनुसार संघीय सांसद १३ जना र प्रदेश सांसद २८ जनाले पदबाट मंगलबार दिउँसो राजीनामा दिएका हुन्।

राप्रपाले सरकार, संसद र संविधानको औचित्य समाप्त भएको पनि बताएको छ।जेनजीको आन्दोलन चर्कंदै गएको छ। सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img