spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

वीरगञ्जमा कफ्र्यू हट्यो , भोलि बिहानसम्म निषेधाज्ञा

काठमाडौं, जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जका विभिन्न क्षेत्रमा सोमबार (फागुन ११) बिहानदेखि लगाएको कफ्र्यू हटाएको छ ।सोमबार बिहान ९ः४५ देखि प्रशासनले वीरगन्जका विभिन्न क्षेत्रमा आवतजावत...

तुल्सा कलेक्सनकी सञ्चालकविरूद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं, टिकटकबाट चर्चामा आएकी तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार सूचना जारी गर्दै तुल्सीविरूद्ध...

शिक्षक र कर्मचारीलाई निर्वाचन आयोगले भन्यो– दल र उम्मेदवारको चुनावी प्रचारमा नजानू

काठमाडौं,  निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई राजनीतिक दल र उम्मेदववारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन भनेको छ ।आयोगका सहसचिव एवम् प्रवक्ता...

डाेल्पामा निर्वाचन कार्यालय र पत्रकार भेटघाट कार्यक्रम:जिल्लाको निर्वाचनमा उपल्लो भेगमा हुने वारिस भोट लगायतका चुनौती र समस्याहरुको चर्चा!

जिल्ला निर्वाचन कार्यालय, डोल्पाद्वारा २०८२ फागुन ११ गते आयोजित “निर्वाचन र आमसञ्चार विषयक एक दिवसीय जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सञ्चारकर्मीहरूले...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ जनालाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ वटाको जवाफ

काठमाडौँ, केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले...

चुनाव विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने

काठमाडौँ, गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थालाई असर पु¥याउने कार्यमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । गृहमन्त्री ओम प्रकाश...

रास्वपा मकवानपुरका संस्थापक सभापति भरत पराजुली कांग्रेसमै फिर्ता

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पनि पार्टी परित्याग गरेका छन् । रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः कांग्रेसमै फर्किएका...

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, नाै जनाको सनाखत

 काठमाडौं, पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये ९ जनाको सनाखत भएको छ ।जिल्ला प्रहरी...

Must read

- Advertisement -spot_imgspot_img