इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा किबुजस्थित कृषि फार्ममा इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको निधन भएको छ । बिएस्सी एग्रिकल्चर...
काठमाडौँ — जनता समाजवादीका प्रमुख सचेतक प्रदीप यादवले प्रदेश संरचनाविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । विभिन्न प्रदेशहरूमा संघीयता खारेजीको माग गर्दै जुलुस खडा गरेर...
काठमाडौँ, इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको...
काठमाडौं,झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सर्लाहीको...
काठमाडाैँ,हुम्लामा बोलेरो दुर्घटना भएको छ। सिमकोट गाउँपालिकास्थित मानसरोवर विद्यालयनजिकै जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्।
बा.२१च ७३५३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा नौजना घाइते...
तस्वीरःओबराज शाही
हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन्। सर्केगाड– २ रिपस्थित ल्याप्चेको...
टीकापुर, कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ। सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर...