काठमाडौं, सर्वोच्च अदालतले संविधानको धारा ७६ ९५० अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ ।सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा...
काठमाडौं, सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते...
चितवन , सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ ।आज सोमबार बिहान करीब साढे ४ बजेतिर इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुख्खा पहिरो जाँदा...
काठमाडाैँ,इङ्ल्याण्डको युरोकप उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो ।लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित...
काठमाडौं, प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला सोमबार हुँदै छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न...
काठमाडौं, निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ ।आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम...
काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा एमालेको एकता सर्वोच्चको निर्णय आएपछि हुने बताएका छन्।राष्ट्रिय सभाको आजको बैठकमा उनले आफूले...