spot_img

नारायणगढ मुग्लिन सडकखण्ड बिहानैदेखि अवरुद्ध

spot_img

 चितवन , सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ ।आज सोमबार बिहान करीब साढे ४ बजेतिर इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुख्खा पहिरो जाँदा सडक दुईतर्फी अवरुद्घ भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

पहिरो पन्छाउने कार्य सुरु भए पनि पहिरो झर्ने क्रम नरोकिएकोले सडक सञ्चालन गर्न केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जजनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img