spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न जरुरी छ,राष्ट्रपति

काठमाडाैँ,राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकुलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छिन् ।शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै...

प्रत्यक्षतर्फको मतपत्र छपाइ सकियो

काठमाडाैँ, आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक...

कात्तिक २२ गते चन्द्रग्रहण लाग्ने

काठमाडौं, यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै...

सुनको मूल्य एक सय रुपैयाँले घट्यो

काठमाडाैँ, सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको छ ।हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज ९३ हजार १...

मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृत सुब्बाको मृत्यु

काठमाडौं, परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।मन्त्रालयबाट घर फर्किने क्रममा सिंहदरबारको पूर्वी गेटअघि बिहीबार बेलुकी भएको दुर्घटनामा उनको...

लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौं, क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।...

फिलिपिन्समा आँधीबाट एक सय ५० जनाको ज्यान गयो, ३६ जना बेपत्ता

फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १ सय ५० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परि ३६...

दार्चुलाबाट चुनावी अभियान सुरू गर्दै एमाले

काठमाडौं, नेकपा एमालेले आजबाट चुनावी अभियान सुरू गर्न लागेको छ।अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर आज चुनावी अभियान सुरू गर्ने एमालेले जनाएको छ। ओलीले आज...

Must read

- Advertisement -spot_imgspot_img