spot_img

सुनको मूल्य एक सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ, सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको छ ।हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img