spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

हामीले नजिते देश दुर्घटनामा पर्छ,अध्यक्ष दाहाल

काठमाडौँ,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो मंसिर ४ को चुनाव आफूहरुले नजिते देश दुर्घटनामा पर्ने बताएका छन् ।आज धनगढीमा आयोजित सत्ता...

प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइ

काठमाडौँ, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको...

प्रहरीको सेवा प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध, गृहमन्त्री

काठमाडौं,  गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको सेवालाई प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रविधिबाट सिर्जित नवीन समस्याको समाधानका लागि प्रहरीलाई प्रविधिले सम्पन्न...

सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढ्यो

काठमाडाैँ,  सुन चाँदीको  मूल्य आज बढेको छ।सुनको  मूल्य आज एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी...

आचारसंहितामा आयोगको कडाइ, ११ दिन ५१ वटा उजुरी

काठमाडौं, आचारसंहिता उल्लंघन गर्नेविरुद्ध निर्वाचन आयोग कडा बन्दै गएको छ। निर्वाचनलाई खर्चिलो, भडकलो र प्रभावित पार्न खोज्ने व्यक्ति, सरकारी कर्मचारी, संघ–संस्था, उम्मेदवार र नेताविरुद्ध...

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरी वृत्त...

सी जिनपिङ बने तेस्रो पटक चीनको राष्ट्रपति, ली छ्याङ प्रधानमन्त्री

बेइजिङ, सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भएका हुन्।सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको...

उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई आयोगले ५० हजार दिने

काठमाडौँ, निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कृत गर्ने भएको छ...

Must read

- Advertisement -spot_imgspot_img