spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

चिनकाङसाङ फर्किआएँ भन्दै रोए दाहाल

गोरखा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार गोरखामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एकाएक भक्कानिए। गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वारसमेत...

मतदाता शिक्षालाई बृहत्तर बनाइने

काठमाडौं, निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ ।आयोगको कार्यालय बहादुर...

कालिकोटमा बाढीपहिरोले १७ जना अझै बेपत्ता, थप २ जनाको शव भेटियो

कालिकोट,कालिकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता रहेका छन्। कालीकोटमा पहिरोमा परेर २३ जना बेपत्तामध्ये छ जनाको शव भेटिएको छ।पहिरोमा पुरिएका थप दुई जनाको...

थापाथलीको वाग्मती किनारका अनधिकृत संरचनामा डोजर चल्यो

काठमाडाैँ, काठमाडाैँमहानगरपालिका–११ थापाथलीमा रहेको बाग्मती किनारका अनधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरूपमा संरचना बनाएर बाग्मती प्रदूषित बनाइएको भन्दै...

प्रतिनिधि सभा निर्वाचन, यी हुन् सबैभन्दा कम उम्मेदवारी परेका १० निर्वाचन क्षेत्र

काठमाडौं, आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा थोरै संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमध्ये पाँच वटा कर्णाली प्रदेशका रहेका छन् ।निर्वाचन...

राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य, पौडेल

दमौली, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन्।आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको...

खर्च विवरण संकलन गरिने

काठमाडाैँ, निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएको छ। आयोगको निर्वाचन...

प्रत्यक्षतर्फ ४९५ प्रकारका मतपत्र

काठमाडौं,  ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ ।आयोगले प्रत्येक...

Must read

- Advertisement -spot_imgspot_img