spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

राष्ट्रपतिबाट व्यवस्थामाथि नै प्रहार गर्ने काम भयो, रामचन्द्र पौडेल

काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् ।पौडेलले सामाजिक...

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीद्वारा अस्वीकार

काठमाडाैँ, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपतिले मङ्गलवार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय...

चुनावको वेला प्रहरीको केन्द्रीय निर्वाचन सेल नेतृत्वविहीन

काठमाडाैँ,चुनावको वेला नेपाल प्रहरीको कार्य विभाग नेतृत्वविहीन बनेको छ । कार्यमा कार्यरत एआइजी सहकुलबहादुर थापा प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएसँगै प्रहरी परिचालनको महत्वपूर्ण केन्द्रीय...

दल दर्ता गर्न सजिलो, चलाउन मुस्किल

काठमाडौं, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८६ दल भाग लिँदै छन्। साउन २० गतेसम्म निर्वाचन आयोगमा दर्ता...

अस्थायी मतदाता नामावली संकलनको तालिका प्रकाशन

काठमाडौं, निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनको तालिका प्रकाशन गरेको छ । आयोगका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत...

सबै मिलेर डेंगु नियन्त्रण गरौं, प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले डेंगु नियन्त्रणमा लाग्न सबै जना लाग्न आह्वान गरेका छन्। नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै...

भारतमा चट्याङ लागेर २१ जनाको मृत्यु

बिहार, भारतको पूर्वी राज्य बिहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा २१ जनाको मृत्यु भएको छ।बिहारको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक अधिकारीले मंगलबार...

नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सक्नुपर्छ,अर्थमन्त्री

काठमाडा्ैँ अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनका लागि देशभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताउनुभएको छ ।मङ्गलवार काठमाडाैमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९...

Must read

- Advertisement -spot_imgspot_img