spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

कर्मचारी तथा प्रहरीको अस्वाभाविक सरुवा

काठमाडौं, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरीको अस्वाभाविक रूपमा सरुवा गरेको छ ।विगत डेढ सातामा नै हजारभन्दा बढी...

डेंगुबाट बागमती प्रदेशमा एकैदिन २ जनाको मृत्यु

मकवानपुर, डेंगुबाट बागमती प्रदेशमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका –१ चौकीटोल निवासी १३ वर्षीय बालक र ललितपुर ग्वार्को निवासी ३६...

आयोजनाका कारण जनताको उठीबास हुनु भएन, मन्त्री चौधरी

काठमाडौं, सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना विस्तार गर्दा जनताको उठीबास नहुनेगरी योजना अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज...

सर्वोच्चको भवन ठेक्का सेटिङमा चोलेन्द्रले मुछे केपी ओली र विष्णु पौडेलको नाम

काठमाडौं, महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीको नाम समेत मुछेका छन् ।...

तीनकुनेका अनधिकृत संरचना हटायो महानगरले

काठमाडौं,काठमाडौं महानगरपालिकाले तीनकुनेमा भएका अनधिकृत संरचनामाथि डोजर चलाएको छ।फुटपाथमा अवरोध हुने गरी बनाइएका घरका भ¥याङलगायत संरचना हटाएको काठमाडौंका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी...

करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा एकैदिन ३ जनाको मृत्यु

झापा, खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा एकैदिन तीनजनाको मृत्यु भएको छ ।जिल्लाको बुद्धशान्ति, हल्दिबारी र मेचीनगरमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको प्रहरी...

कृषिमा आधारित उद्योगको विकासबाट नै देशको आर्थिक स्थिति बलियो बन्छ, प्रचण्ड

काठमाडाैँ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका...

कपनमा बाढी आउने बित्तिकै सबैभन्दा धेरै गाली मैले खान्छु, थापा

काठमाडाैँ,  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबी खोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गर्नुभएको छ ।आज आइतवार प्रस्तावित धोबीखोला...

Must read

- Advertisement -spot_imgspot_img