spot_img

तीनकुनेका अनधिकृत संरचना हटायो महानगरले

spot_img

काठमाडौं,काठमाडौं महानगरपालिकाले तीनकुनेमा भएका अनधिकृत संरचनामाथि डोजर चलाएको छ।फुटपाथमा अवरोध हुने गरी बनाइएका घरका भ¥याङलगायत संरचना हटाएको काठमाडौंका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए।व्यवसायीहरूले फुटपाथमा भ¥याङ राखेर दोस्रो तलामा व्यवसाय सञ्चालन गर्दै आएका थिए। त्यस्तै कतिपय अनधिकृत संरचना पनि बनाएका उनले बताए।‘त्यहाँ फुटपाथ मिचेर भ¥याङ हालिएका कारण हटाइएको हो’, उनले‍ भने‍।

पछिल्लो समय महानगरले अनधिकृत रूपमा बनाइएका संरचना भत्काउने र नक्साविपरीतका संरचना हटाउने कामलाई तीव्रता दिँदै आएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img