spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

कांग्रेस गढमा अरूलाई टिकट दिए विद्रोह हुन्छ,शेखर कोइराला

मोरङ,  कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसको गढमा गठबन्धनका नाममा अन्यलाई टिकट दिए पार्टीमा विद्रोह हुने बताएका छन् ।कांग्रेस क्षेत्र–६ मोरङको बुढीगंगामा आइतबार आयोजित प्रशिक्षण...

चितवनमा बाघको आक्रमणबाट १ वृद्धको ज्यान गयो

चितवन, चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको ज्यान गएको छ । माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट ज्यान गएको हो ।जिल्ला...

लामिछाने आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रहरीको निगरानी

काठमाडौं, जबर्जस्ती करणी आरोप लगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्किंदै छन्। आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न उनी नेपाल...

सोह्र श्राद्ध शुरू, आज दुई तिथिको श्राद्ध

काठमाडाैँ, प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ।आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध...

दसैँको मुखमा नेपालीको भान्सा महँगिने पक्का

काठमाडौं,दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो।भारतले शुक्रबारदेखि लागु हुने...

राष्ट्रपतिको भूमिकालाई लिएर घोचपेचमा ओली–दाहाल

काठमाडौं, संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेसँगै राजनीतिक दलका नेता ‘राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका’लाई लिएर घोचपेचमा उत्रेका...

नेपाल पूर्वाधार निर्माण कम्पनी,न काम, न त कार्यविधि नै

काठमाडौं, मुलुकको पूर्वाधार निर्माणलाई तीव्रता दिन सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गरेको तीन वर्ष बिते पनि कम्पनीले अहिलेसम्म कुनै काम अगाडि बढाउन सकेको छैन।कम्पनीलाई...

निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने

काठमाडौं, सुरक्षा खर्चका कारण निर्वाचन महँगो बन्दै गएको छ। प्रत्येक निर्वाचनमा सुरक्षा खर्चको भार बढ्दै गएको छ।गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा...

Must read

- Advertisement -spot_imgspot_img