spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

भारतमा बढ्न थाल्यो पेट्रोलियम पदार्थको माग

भारत, भारतको पेट्रोलियम खपत कोरोना महामारी पूर्वकै अवस्थामा आइपुगेको छ । समाचार संस्था रोयटर्सका अनुसार जुन महिनामा भारतको पेट्रोलियम खपत कोभिड–१९ महामारी अघिकै स्थितिमा...

सर्वोच्चको आदे‍शपछि चितवनमा रोकियो लाइसेन्स वितरण प्रक्रिया

चितवन, चितवनबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएको छ।सर्वाेच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल...

३२ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौँ, नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको आज बसेको बढुवा समितिको...

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

रुपन्देही, रुपन्देही   इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग...

उपत्यकामा हैजाका बिरामी बढ्दै,अहिलेसम्म २७ जना बिरामी

काठमाडाैँ,  काठमाडाैँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन् । बिहीवार तीन जनामा हैजा पुष्टि भएकोमा हिजो थप चार जनामा हैजा देखिएको छ । योसहित...

पहिराले पृथ्वी राजमार्गको जामुने–खैरेनी सडक अवरूद्ध

तनहुँ, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने–खैरेनी सडकअवरूद्ध भएको छ।शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड...

आज रातिदेखि बजेट निकासा रोकिने

काठमाडौं, शनिबार रातिदेखि बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको छ। चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक खाताबन्दीको क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित...

विवादित अर्थमन्त्रीको अर्को ‘हर्कत’

काठमाडौँ,  एकपछि अर्को विवादको चपेटामा परेर अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको अर्को विवादित ‘हर्कत’ बाहिरिएको छ ।यसअघि, शर्मा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट...

Must read

- Advertisement -spot_imgspot_img