spot_img

आज रातिदेखि बजेट निकासा रोकिने

spot_img

काठमाडौं, शनिबार रातिदेखि बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको छ। चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक खाताबन्दीको क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरू आज राति १२ बजेबाट बन्द हुने भएकाले बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको हो।

महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निकासा रोक्न निर्देशन दिएको छ।कार्यालयले हिजो शुक्रबारको निर्णयअनुसार उक्त निर्देशन दिएको हो। अन्‍तिम दिन सार्वजनिक विदा परेको भएपनि भोलि निकासाको व्यवस्था गर्नसमेत कार्यालयले आग्रह गरेको छ। अाजका अन्नपुर्ण पाेस्टमा खबर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img