spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

डाेल्पाका डिएसपीले धाे का ३ जनालाइ कुटपिट पछि अपहरण घटनामा उजुरी लिन मानेन्,पिडीत न्यायका लागि दुनैमा भाैतारिदै,साथ दिने काेही छैन ।

डोल्पा,जिल्ला प्रहरी कार्यालय डाेल्पाले गत आइतबार उपल्लो डोल्पाको डोल्पोबुद्द गाउँपालिका १ पुरूष र २ महिलालाइ काइके गाउँपालिकाका केहि युवाहरूले आइतबार कुटपिट पछि अपहरणकाे घटनामा...

बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै

काठमाडौं, बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो । मतदानका क्रममा...

चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते

चितवन, चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा...

चौतर्फी दबाबपछि अर्थमन्त्रीको बहिर्गमन

काठमाडौँ, सदन, सडक र जनस्तरबाट चर्को दबाब परेपछि अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिन बाध्य भएका छन् । बजेट ल्याउँदा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई समावेश...

एसईईको प्रश्नपत्र प्रति केजी १७.५० रूपियाँमा बिक्री

काठमाडौं, गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन...

राहदानीबाट मासिक १ अर्ब बढी राजस्व

काठमाडौं, राहदानी बनाउने नागरिकको सङ्ख्या बढेसँगै राजस्व असुलीमा समेत वृद्धि भएर मासिक १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अध्ययन र वैदेशिक रोजगारीमा जाने...

हवाई भाडा फेरि बढ्यो, काठमाडाैँ–धनगढीको अधिकतम भाडा १७ हजार २५ रुपैयाँ

काठमाडाैँ, आन्तरिक उडानको हवाई भाडा फेरि बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर एक सय ९० रुपैयाँ पु¥याएपछि...

संघ र प्रदेशको चुनाव मंसिर २ गते गर्न प्रस्ताव

काठमाडाै,  निर्वाचन आयोगले संघ र प्रदेशको चुनाव आउँदो मंसिर २ गते गर्न प्रधानमन्त्रीसँग प्रस्ताव गरेको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियासहितको आयोगको टोलीले आज...

Must read

- Advertisement -spot_imgspot_img