spot_img

डाेल्पाका डिएसपीले धाे का ३ जनालाइ कुटपिट पछि अपहरण घटनामा उजुरी लिन मानेन्,पिडीत न्यायका लागि दुनैमा भाैतारिदै,साथ दिने काेही छैन ।

spot_img

डोल्पा,जिल्ला प्रहरी कार्यालय डाेल्पाले गत आइतबार उपल्लो डोल्पाको डोल्पोबुद्द गाउँपालिका १ पुरूष र २ महिलालाइ काइके गाउँपालिकाका केहि युवाहरूले आइतबार कुटपिट पछि अपहरणकाे घटनामा उजुरी दिन नमानेकाे हाे । कृषी योजनाको भुक्तानी लिन धो तारापबाट सदरमुकाम दुनै जाने क्रममा नोर्वु थिङ्ले लामा,डोल्मा लामा र गर्भवती महिला लुजुड्ग गुरूङलाइ काइकेका युवाहरूले पाल्चा खोला भन्ने ठाउँमा कुटपिट गरेर अपहरण गरेकाे भन्दै  काइेका युवाहरू अमित राना र पाल्जोर रोकाया सहित ८ देखि ९ जना युवाहरूकाे नाममा किटानी जाहेरी दिन पीडित पक्ष दुनै पुगेकाे छ ।

पीडितहरू मुस्किलले सदरमुकाम दुनै पुगेर जिल्ला प्रहरी कार्यालयमा कुटपिट र अपहरणकाे घटनाका याेजनाकार र संलग्न व्यक्तिहरूकाे नाममा किटानि जाहेरी दिन जादा डिएसपी निरन्जन थापाले मुद्दा दर्ता गर्न नमानेकाे पीडित पक्षका स्थानीय ग्याल्पाे थापा भाेजेले जानकारि दिए । उनले थपे दुइ दिन भैसक्याे जिल्ला प्रहरी कार्यालय धाइरहेका छाैँ,तर डिएसपी थापाले मुद्दा दर्ता गर्न नै नमानेकाे बताए । पीडितकाे पक्षमा बाेल्नुपर्ने प्रहरी राजनीतिक प्रभावमा परि पिडीतलाइ झन पिडा दिने काम गरिरहेकाे पिडीत पक्षकाे आराेप छ । आन्तरिक छलफल गरिरहेकाेले अव प्रहरीले न्याय नदिए आन्दाेलन देखि अदालतकाे ढाेका ढक्ढकाउन बाध्यहुने पिडीत पक्षकाे भनाइ छ ।

डीएसपी थापाले भने पीडित पक्षले भने जसरी मुद्दा गर्न नसकिने इमान्दार खवरलाइ बताए । पिडीतले घटना अनुसारकाे मुद्दा ल्याउन आग्रह गरेकाे दावी उनकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img