spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

डाेल्पाली जनता विगत १ हप्तादेखि टेलिफाेन सेवाबाट बञ्चितः”जिल्लाका नेतालाइ मतलव छैन,टावर बन्ने निश्चित छैन”

रूपक कुलाल,डाेल्पा डाेल्पामा नेपाल टेलिकमकाे टावरमा देखिएकाे समस्याका कारण विगत १ हप्ता देखि नागरिकहरू टेलिफाेन सेवाबाट बञ्चित भएका छन् । टेलिफाेन सेवा अवरूद्द हुदा मुख्यगरी...

सुर्खेतमा देखियो बर्डफ्लु

सुर्खेत, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ।केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला...

बालेनले ल्याउदैछन् कामपामा २५ अर्बको बजेट

काठमाडौं, काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ। गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ।देशैभरका स्थानीय तहमध्ये जेठो...

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

काठमाडौं, सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको...

एकीकृत समाजवादीका बहालवाला मन्त्रीको ‘नहट्ने’ अडानले पार्टीमा भाँडभैलो

काठमाडौं, नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२...

सांसदले नै विधेयक नपाएपछि….

काठमाडौं, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक प्राप्त नभएको भन्दै प्रश्न उठाएपछि दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव अगाडि बढ्न सकेन।बैठकमा राष्ट्रियसभामा...

बौद्धबाट करिब ५ किलो हेरोइनसहित चार जना पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ४ दशमलव ९ केजी हेरोइन सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सेतो हेरोइन कारोबार गरेको आरोपमा बौद्धबाट...

धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुर आइपुग्यो

धनुषा, रामायण सर्किट अन्तर्गत भारतबाट जनकपुरमा धार्मिक रेल आएको छ। मंगलबार दिल्लीबाट धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो । ।मंगलबार साँझ...

Must read

- Advertisement -spot_imgspot_img