spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

ठुलीभेरीका मेयर श्वबर्ण कुमार बुढाको नेतृत्वमा जुफाल बजारमा पहिलो चरणको सरसफाइ कार्यक्रम सम्पन्न

डाेल्पा,डाेल्पाकाे ठुलीभेरी नगरपालिकाका मेयर श्वबर्ण कुमार बुढा नेतृत्वमा नगरपालिकाको कार्यालय रहेको जुफाल बजारमा पहिलो चरणको सरसफाइ कार्यक्रम सप्पन्न भएको छ ।सरसफाइ कार्यक्रममा नगरपालिकाका मेयर,...

महानगर प्रमुखका उम्मेदवार जसले शून्य मत ल्याए

काठमाडौं, वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले...

झापामा रासायनिक मलको अभाव

काठमाडौं,धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि...

इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ जना घाइते

इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गएको छ । अरु ३७ जना घाइते भएका छन् ।घाइतेको स्थानीय...

काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धन पराजित, मेयरमा साह र उपमेयरमा डंगोल विजयी

काठमाडौं, काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन्। चुनाव भएको १३औं दिन बिहीबार साँझ सकिएको...

काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ?

काठमाडौं, काठमाडौं उपत्यकामा सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्ना साथ जलमग्न हुन थालेको छ । वर्षाको पानीको कारण काठमाडौं उपत्यका जलमग्न हुने...

स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध

काठमाडौं, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय...

महानगरबासीका ‘बाहुबली’

काठमाडौं, काठमाडौं महानगरपालिका – बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबली’ को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा...

Must read

- Advertisement -spot_imgspot_img