spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

काठमाडाैँ महानगर, डंगोल २६ हजार ८८७ मतले अघि

काठमाडाैँ,काठमाडाैँ महानगरपालिकामा उपमेयरको पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ । उहाँले २६ हजार आठ सय ८७ मतको अग्रता लिइरहनुभएको छ । अहिलेसम्म...

भरतपुरमा दाहाल र विजयबीच ८ हजार बढीको मतान्तर

चितवन, भरतपुर महानगरपालिकामा सत्तागठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।अहिलेसम्म ९४२३२ मत गणना भएको छ।उनले अहिलेसम्म ३७०२७ मत ल्याएकी...

अमेरिकामाथि रुसी प्रतिबन्ध, राष्ट्रपति बाइडेनसहित ९३६ जनाको सूची, ट्रम्प परेनन्

रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्त्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि छन् । त्यस्तै, सूचीमा...

भारतको बिहारमा आँधीबाट ३३ जनाको मृत्यु

नयाँ दिल्ली, भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ। बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले यहाँ जनधनको ठूलो...

काठमाडाैँ महानगर, साहको मत ४० हजार कट्यो

काठमाडाैँ, काठमाडाैँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाउनु भएको ।पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरमा १ लाख १२ हजार ४...

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

कैलाली,धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले हराउनु भएको हो ।उम्मेदवार...

एक लाख ६ हजार मत गन्दा काठमाडौंमा डंगोलले पाइन् ३८ हजार बढी मत

काठमाडौं, काठमाडौं महानगरपालिकाका उपमेयरका लागि नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३८ हजार बढी मत पाएकी छन्।आइतबार बिहान सम्ममा उनले ३८ हजार ३५१ मत पाएकी...

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुन तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको...

Must read

- Advertisement -spot_imgspot_img