spot_img

एक लाख ६ हजार मत गन्दा काठमाडौंमा डंगोलले पाइन् ३८ हजार बढी मत

spot_img

काठमाडौं, काठमाडौं महानगरपालिकाका उपमेयरका लागि नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३८ हजार बढी मत पाएकी छन्।आइतबार बिहान सम्ममा उनले ३८ हजार ३५१ मत पाएकी हुन्।

एक लाख ६ हजार ५१६ मत गन्दा उनले सो मत पाइन्।त्यस्तै उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाए।सुनिता रामेश्वरभन्दा २४ हजार ९२० मतले अगाडि छिन्। उनले सुरूवात देखि नै अग्रता लिएकी थिइन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img