spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

काठमाडौं, जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् ।३ वर्षअघि जापान र नेपालबीच भएको...

दुईदिने बिदाबारे त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत

काठमाडौं, सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी...

आयोगद्वारा मतदाता शिक्षा र मतदाता परिचय–पत्र वितरण गर्न शुरु

काठमाडौं,  निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न शुरु गरेको छ । नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा...

जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई सातामा २ दिन बिदा

काठमाडौं, जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई सातामा दुई दिन बिदा दिइने भएको छ ।बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले जेठ...

सप्तरीमा मतदानस्थल परिवर्तन

सप्तरी, जिल्लामा बुधबार एउटा मतदानस्थल परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट...

बिल गेट्सलाई कोरोना संक्रमण

न्युयोर्क,माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन्।उनले निवासमा क्वारेन्टीन बसेको र आवश्यक परीक्षण...

मतदातालाई बाँड्ने माओवादी कार्यकर्ता पक्राउ

सिरहा, सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै...

खटिए मतदान अधिकृत, निर्वाचन गतिविधि तीव्र

कञ्चनपुर, कञ्चनपुरका ३४१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक खटिएका छन्।कञ्चनपुरको महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएसँगै मतदान अधिकृत मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित...

Must read

- Advertisement -spot_imgspot_img