spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

दुई सातामा उपत्यकाका ६ स्थानमा आगलागी

काठमाडौं, गर्मीयाम शरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन्। यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ। अधिकांश घटना चुरोटको ठुटोका कारण भएको...

सातामा दुई दिन विदा दिँदा उत्पादकत्वमा ह्रास आउने दाबी

काठमाडौं, इन्धनको खपत घटाउन सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पार्ने अर्थविद्हरूले बताएका छन् । संकटको...

बन्दसूचीमा नाम रहेका १५ जनाको उम्मेदवारी खारेज

काठमाडौं, विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगका अनुसार करिब १५ जना...

दाेलखाकाे भिमेश्वर नगरपालिकामा माओवादी केन्द्रबाट केसी र श्रेष्ठ चुनावी मैदानमा

दोलखा,दोलखाकाे भिमेश्वर नगरपालिकाकाे मेयर पदमा माओवादी केन्द्रबाट मेयर पदमा मजदुर नेता सुन्दरकुमार केसी र उपमेयरमा रामदेवी श्रेष्ठ चुनावी मैदानमा उत्रिनु भएकाे छ । माओवादीबाट...

एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ, शिक्षामन्त्री पौडेल

काठमाडौं, शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् । यहाँस्थित लक्ष्मी मावि लङ्कुमा...

हवाई चाप व्यवस्थापन गर्न भोलिदेखि आन्तरिक उडान १८ घण्टा, यस्तो छ तयारी

काठमाडाैँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पु¥याएको छ...

अब हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने सरकारको निर्णय

काठमाडौं, सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने उद्योग वाणिज्य तथा आपूर्ति...

चन्दद्वारा वली र बास्तोला जिम्मेवारीमुक्त

काठमाडौँ,  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी सचिवालय सदस्यहरू हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई जिम्मेवारीबाट मुक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै...

Must read

- Advertisement -spot_imgspot_img