काठमाडाैँ,३० फागुन ०७० मा १४० रुपैयाँ कायम गरिएको पेट्रोलको मूल्य आठ वर्षपछि सबैभन्दा महँगो १४२ रुपैयाँ पु¥याइएको छ।
निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको...
काठमाण्डौ, मरिसससँगको दोस्रो मैत्रीपूर्ण खेल पनि नेपालले जितेको छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई एक–शून्य गोलले हराएको हो । नेपालका...
काठमाडाैँ, पुँजीगत खर्च गर्नु भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएका छन्। मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८÷७९...
काठमाडौं, निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएको छ ।सत्तारुढ पाँचदलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति जुटाएको थियो...
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार मंगलबार दिउँसो ३ बजे आयोगका...
काठमाडाैँ, शिक्षामन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितको छलफलमा उनले त्रिवि सुधारका योजना मागेका हुन् । मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना...
काठमाडाैँ, एमाले नेता भीम रावलले एमसिसी सम्झौता संसद्बाट अनुमोदन नगराउन सरोकारवालासमक्ष आग्रह गरेका छन् । सोमबार रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा...
हुम्ला,स्थानीय स्वास्थ्यचौकीलाई पहिरोबाट जोगाउन आएको ३० लाख बजेटबाट कर्णालीका मुख्यमन्त्री (त्यतिखेर भइसकेका थिएनन्) जीवनबहादुर शाहीले आफ्नै घरछेउमा ग्याभिन जाली लगाएका छन् । त्यसका लागि उनले...