spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी

काठमाडौं,निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने...

स्थानीय निर्वाचनको मिति घोषणा गर्न एमालेको दबाव

काठमाडौं,  प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारलाई दबाव दिएको छ ।सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचन...

थप ५,२९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्‍यु

 काठमाडौं, पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य...

विदेशीको दबाबमा एमसीसी पास गरे राष्ट्रघाती ः भीम रावल

काठमाडौं, नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि पाँच वर्ष पुगेपछि निर्वाचन...

कोरोना खोप अभियान थप २३ लाख ४० हजार डोज मोर्डना खोप आउँदै

काठमाडौं,  सरकारले सोमबार र मंगलबार कोरोनाविरुद्धको थप २३ लाख ४० हजार मोर्डना खोप ल्याउँदैछ । विश्व बैंकको सहुलीयत ऋण सहयोगमा कोभ्याक्समार्फत खोप खरिद गर्न...

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल ः एमसीसीबारे प्रचण्डले राखे संशोधन प्रस्ताव

काठमाडौं, सत्ता साझेदार दलका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र...

चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ ।आयोगले माघ ८ देखि १०...

सुनको मूल्य फेरि घट्यो प्रतितोला कति पुग्यो?

काठमाडौं, सुनचाँदी बजारमा साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९२ हजार ६०० मा...

Must read

- Advertisement -spot_imgspot_img