spot_img

कोरोना खोप अभियान थप २३ लाख ४० हजार डोज मोर्डना खोप आउँदै

spot_img

काठमाडौं,  सरकारले सोमबार र मंगलबार कोरोनाविरुद्धको थप २३ लाख ४० हजार मोर्डना खोप ल्याउँदैछ । विश्व बैंकको सहुलीयत ऋण सहयोगमा कोभ्याक्समार्फत खोप खरिद गर्न लागिएको हो ।सोमबार र भोली मंगलबार खोप आउन लागेको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले  जानकारी दिए ।

४० लाख मात्रा खोप १६ लाख ६० हजार डोज गत १० माघमै नेपाल आइसकेको छ । सरकारले मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्ने छ ।नेपालमा हाल कोरोनाविरुद्ध कोभिसिल्ड,भेरोसेल,एस्ट्राजेनेका, जोनसन एण्ड जोनसज, फाइजर र मोर्डना खोप उपयोगमा आएको छ । सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्ररुपमा अघि बढाएको जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img