spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

आजको मौसम ः पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प्रदेश न १ र बागमती प्रदेशका पहाडी तथा हिमाली...

बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरण ः सिआइबीको अनुसन्धान अन्तिम चरणमा

काठमाडाैँ, बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगै जोडिएको ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ । ब्युरोले यही हप्ता अनुसन्धान...

राष्ट्रिय सभा निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम

काठमाडौं, राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता...

माओवादीको निर्वाचन तालिका– आज मनोनयन, भोली मतदान

काठमाडौं, नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।...

अमेरिकामा गायक राजेश पायल राईमाथि हातपात, स्टेजमा गाउदै गर्दा घाटि न्याकियो

अंग्रेजी नयाँ वर्ष २०२२ को सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन अमेरिका पुगेका लोकप्रिय गायक राजेश पायल राइ माथि हातपात भएको छ । उनले अमेरिकाको...

ललिता निवास जग्गा प्रकरण: १२० जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं,ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गत आइतबार यता पहिलो पटक ७७ जना,...

माओवादीको आठौँ महाधिवेशन प्रचण्डको प्रतिवेदन पारित, चुनावपछि विशेष महाधिवेशन

काठमाडाैँ,महाधिवेशनमा उठेका प्रश्नमा प्रचण्डको जवाफ– ‘म बदलिन्छु, बदलिन सक्ने पार्टीमा रहन्छ, नसक्ने रहँदैन’ कतिपयलाई लाग्न सक्छ, प्रचण्ड फेरि रूपान्तरण गर्न सक्ला, फेरि झुपडीमा जान...

मुक्तकम्लरीको पढाइलाई १५ लाख विनियोजन

दाङ, लमहीस्थित मुक्तकम्लरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले रु १५ लाख बजेटको व्यवस्थापन गरेको छ । यसअघि सरकारले छात्रवृत्ति व्यवस्था नगर्दा मुक्तकम्लरीको पठनपाठनमा समस्या...

Must read

- Advertisement -spot_imgspot_img