अमेरिकामा गायक राजेश पायल राईमाथि हातपात, स्टेजमा गाउदै गर्दा घाटि न्याकियो

अंग्रेजी नयाँ वर्ष २०२२ को सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन अमेरिका पुगेका लोकप्रिय गायक राजेश पायल राइ माथि हातपात भएको छ । उनले अमेरिकाको न्यूयोर्कमा स्टेजमा आफ्नो चर्चित गीत ‘अन्जानैमा भुल भयो कि’ बोलको गीत गाउदै गर्दा स्टेजको छेउममा रहेका एक व्यक्तिले स्टेजमै उनलाई पछाडिबाट घाटी न्याक्ने प्रयास गरेका छन् । राईको प्रयासपछि आफुलाई छुटाए भने त्यहा रहेका अन्यले उनलाई स्टेजमै सुरक्षा दिएको एक सार्बजनिक भिडियोमा देख्न सकिन्छ ।

बुझीए अनुसार सो व्यक्ति रक्सिको मातमा थिए । सोहि जोसलाई राईमाथि स्टेजमै पोखे । तर राजेशले उनको हातपातलाई सामान्य लिदै आफुले दीईरहेको प्रस्तुतिलाई निरन्तरता दिएको भिडियोबाट बुझ्न सकिन्छ । हातपातको क्रममा गाउदै गरेको गीत प्रस्तुतिपछि राईले ‘केहि छैन पछाडिबाट आउदा अँगालो पनि मिठो लाग्छ राजेश पायल राइलाइ’ भन्दै सामान्य रुपमा प्रस्तुत भएका छन् । यतिबेला उनीमाथि हातपात भएको भिडियो सामाजिक संजालमा भाईरल हुदैछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!