spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

विकासका अवरोध चिर्न विकास कानुन बन्दैछ ः अर्थमन्त्री

काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विकासका अवरोध चिर्न विकास कानुन निर्माणको काम शुरु भएको जानकारी गराएका छन् । आर्थिक पत्रकार समाज सेजनको रजत जयन्तिका...

मन्त्री पौडेलद्वारा सार्वजनिक विद्यालयको अनुगमन, शिक्षाको सुधारमा जोड

काठमाडाैँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गरेका छन्। मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाइस्कुलको अनुगमन गर्दै कक्षाकोठामा...

मालपोत कार्यालयका प्रमुख र अमिन घुससहित पक्राउ

चितवन,  चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय...

महिला विश्वकप छनोटः लात्भियाको पोष्टमा इङ्ल्याण्डको २० गोल

लन्डन, महिला विश्वकप फुटबल छनोटमा इंग्ल्याण्डले हालसम्मकै फराकिलो गोलअन्तरको जित निकालेको छ। गएराति भएको युरोपियन छनोट अन्तर्गत समूह डीमा रहेकोइंग्ल्याण्डले लात्भियालाई २०–० गोल अन्तरमा...

सार्वजनिक स्थलमै एकल दलित महिलामाथि कुटपिट

काठमाडाैँ, प्रहरी कार्यालयअगाडि वृद्धा दलित महिला र उनकी छोरीलाई जातीय गालीगलौज गर्दै कुटपिट गर्ने पक्राउ नपरेको भन्दै पीडित र दलित अगुवाले संघर्ष थालेका छन् ।...

प्रहरी नियमावली संशोधन ः एकैपटक साढे १७ हजार प्रहरीको बढुवा हुने

काठमाडाैँ, प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा हुने...

दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

सउल,  दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण...

आजदेखि झनै चिसो बढ्दै, वर्षा र हिमपातको पनि सम्भावना

काठमाडौं, हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण आज साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर...

Must read

- Advertisement -spot_imgspot_img