spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

स्वार्थ पूरा गर्न प्रतिक्रियावादीले माओवादीलाई सिध्याउन खोजे– प्रचण्ड

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिक्रियावादीको उद्धेश्य माओवादीलाई सिध्याउने भएको बताएका छन्।बिहीबार ललितपुरको महालक्ष्मीस्थानमा नेपाल सम्वत् ११४२ को अवसरमा नेवा राष्ट्रिय...

वडा अधिवेशन नभएका जिल्लामा कांग्रेसले खटायो निर्वाचन अधिकृत

काठमाडौं, नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा निर्वाचन अधिकृत तोकेको छ । कांग्रेसमा १३ जिल्लामा अझै वडा अधिवेशन हुन बाँकी छ ।प्रदेश...

अर्ली इलेक्नस हुँदैन ः अध्यक्ष नेपाल

काठमाडाैँ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँचदलीय गठबन्धन अझ बलियो हुने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमी नगर संगठन कमिटीले...

निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतसम्म जान सक्छौं ः मिलन पाण्डे

काठमाडौं,  निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रको पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएपछि संयोजक मिलन पाण्डे पक्षले असन्तुष्टि जनाएको छ ।पाण्डे पक्षले...

महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज

काठमाडौं,नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६...

जनगणनाका लागि कञ्चनपुरमा गणक खटाइँदै

काठमाडाैँ, राष्ट्रिय जनगणनाका लागि कञ्चनपुरमा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ।जिल्ला जनगणना कार्यालय कञ्चनपुरका प्रमुख गोविन्दप्रसाद न्यौपानेका अनुसार गणकलाई चार दिने तालिम प्रदान...

एकीकृत समाजवादी अवैध सम्बन्धबाट जन्मिएको पार्टी ः योगेश भट्टराई

काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन् । बुधबार...

राहतको पर्खाइमा रहेका किसान भन्छन्– सरकारले दिन्छ भन्ने आस छ

कैलालीको, जोशीपुर गाउँपालिका– १, बडहरियाका किसान केशव चौधरी गहुँबाली लगाउन बिउ र मलखाद कसरी जुटाउने भन्ने चिन्तामा छन्। विगतका वर्षहरूमा धान बेचेर बिउ र...

Must read

- Advertisement -spot_imgspot_img