spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

पाँचथरमा बाढीपहिरोमा मृत्यु भएका २६ जनाको सनाखत

पाँचथर,  पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो...

बर्दियामा बाढीले १० हजार बढी मेट्रिक टन धानबाली बगायो

गुलरिया, कर्णाली नदीमा आएको बाढीले बर्दियाको राजापुर तथा गेरुवा क्षेत्रमा धानबाली नोक्सान गरेको छ। गाउँ पसेको नदीले किसानले काटेर खेतमा राखेको धानबाली बगाएको हो। घरमा...

राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वयात्मकरूपमा अघि बढ्न राष्ट्रपतिको आग्रह

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त...

ए, बी र सी क्लासका कांग्रेस भन्ने सोचमा सुधार ल्याउनुपर्छ ः नेता सिंह

काठमाडाैँ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्य–मान्यताविपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन्। बिहीबार धादिङमा भएको कांग्रेस धुनिबेसी नगर समितिको...

माओवादीले ३२ विभागलाई पूर्णता दियो, पार्टी सदस्य ६ लाख पु¥याउने लक्ष्य

काठमाडौं,  नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३३ विभागमध्ये ३२ वटालाई पूर्णता दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले विपत व्यवस्थापन विभागबाहेक अन्यलाई पूर्णता...

बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई कांग्रेसले २५ हजार दिने

काठमाडौं,नेपाली कांग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ उपलब्ध गराउने भएको छ।पार्टीको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका...

चितवनमा ३० प्रतिशत धानबाली क्षति

चितवन, धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति...

अपडेट ः बाढीपहिरोबाट ७७ जनाको मृत्‍यु, २६ जना बेपत्ता

 काठमाडौं, विगत चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २६...

Must read

- Advertisement -spot_imgspot_img