spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैनः प्रचण्ड

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।माओवादी मुख्यालय पेरिसडाँडामा बुधबार बिहान...

एकीकृत–समाजवादीको केन्द्रीय कमिटी बैठक असोज ५ गते

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) असोज ५ गते काठमाडाैँ मा केन्द्रीय कमिटीको बैठक बोलाएको छ यही भदौ २९ गते बैठक बस्ने तयारी भए पनि...

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौ, हाल नेपालमा भारतको छत्तिसगढ र मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिण...

मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध

काठमाडौं,  पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।बुधबार बिहान २ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको...

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौं, कक्षा १२ को अन्तिम परीक्षा आज(बुधबार)देखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार भौतिक उपस्थितिमै परीक्षा हुनलागेको हो।परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी...

हथप १,५६२ जनामा कोरोना संक्रमण, १,५८९ जना संक्रमणमुक्त

काठमाडौं,  पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना...

धनगढी पुगेर भीम रावलले भने– दश बुँदेमा नेकपा बनेको कुरालाई पनि मनन गरिएको छ

धनगढी,एमाले उपाध्यक्ष भीम रावलले पार्टी नफुटाऊ भन्दा नमानेर माधव नेपाल पक्ष पदका लागि बाहिर गएको बताएका छन्।एमालेकै नेतृत्वको सरकार ढाल्न बनेको गठबन्धनमा सँगै रहेका...

स्वदेशी उद्योगलाई प्रोत्साहन हुने नीतिगत व्यवस्था परिवर्तन हुँदैन ः अर्थमन्त्री शर्मा

काठमाडाैँ, अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुने गरी गरिएका नीतिगत व्यवस्था परिवर्तन नहुने अडान व्यक्त गरेका छन्। आन्तरिक राजस्व विभागको दुईदिने...

Must read

- Advertisement -spot_imgspot_img