spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

जुम्लामा स्याउ उत्पादन बढ्यो

जुम्ला,स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार...

संविधान धरापमा परेपछि गठबन्धन गर्नुप¥यो,अध्यक्ष दाहाल

गोरखा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र लोकतन्त्रविरोधीहरूबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउँमा उभिएको बताएका छन्। उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा...

फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्, प्रमुख निर्वाचन आयुक्त

काठमाडाैँ, निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ।आयोगले कानुनको व्यवस्थालाई पूर्ण रूपमा अध्ययन गरी...

ग्रेडर मेसिन हाँक्दै अनिता

दाङ,  दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त छिन्, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला...

आम निर्वाचन, सुदूरपश्चिममा १८ हजार सुरक्षाकर्मी परिचालन

कैलाली, आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार आठ सय ५९ सुरक्षाकर्मी परिचालन भएका छन् । निर्वाचनलाई...

सत्ता गठबन्धनले शनिबार चितवनमा आमसभा गर्ने

काठमाडौं, सत्ता गठबन्धनले शनिबार चितवनमा आमसभा गर्ने भएका छन्।लोकतान्त्रिक वाम गठबन्धनले गर्ने चुनावी आमसभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम...

अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ

काठमाडाैँ, अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा...

कालिकोटका ९ वटै स्थानीय तहमा नमूना मतदान

कालिकोट,कालीकोट जिल्लामा नौवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमूना मतदान कार्यक्रम आयोजना गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई...

Must read

- Advertisement -spot_imgspot_img