spot_img

संविधान धरापमा परेपछि गठबन्धन गर्नुप¥यो,अध्यक्ष दाहाल

spot_img

गोरखा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र लोकतन्त्रविरोधीहरूबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउँमा उभिएको बताएका छन्।

उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।गोरखा– २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका प्रचण्ड दुई दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा छन्।

उनले संविधानको रक्षाका लागि वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन बनाउन बाध्य भएको दोहो¥याए। उनले एमाले अध्यक्ष केपी ओली पार्टी एकता, संविधान र जनताप्रति इमानदार नदेखिएको आरोप लगाए।

ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो। कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको उनको जिकिर थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img